गोरखापत्र वस्तुगत प्रश्नोत्तर (२०७९ बैशाख १४)

१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ? उत्तरः पुष्पराम केसी – वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको । – ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउनुहुने । – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ मा अवकाश पाएपछि महानिरीक्षकको पद खाली भएको थियो । वैशाख २० गते राजु […]

गोरखापत्र वस्तुगत प्रश्नोत्तर (२०७९ बैशाख १४) Read More »

गोरखापत्र वस्तुगत प्रश्नोत्तर (२०७९ बैशाख ०७)

१.         सन् २०२२ मा सम्पन्न महिला विश्वकप क्रिकेट च्याम्पियनको उपाधि कसले जित्यो ? उत्तर:    अस्ट्रेलिया –     अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७१ रनले पराजित गरी सो उपाधि जितेको । –     अस्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको । २.        प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हालै तीनदिने भारत भ्रमण कहिले सम्पन्न भयो ? उत्तर:    वि.सं.

गोरखापत्र वस्तुगत प्रश्नोत्तर (२०७९ बैशाख ०७) Read More »

WHO का महानिर्देशक टेड्रोस नेपालमा (बैशाख ०८)

२०७८ बैशाख ०८ (२२ अप्रिल २०२२): विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुग्नुभएको छ । उहाँ तीन दिने भारत भ्रमण सकाएर नेपाल आउनुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउनुभएका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । नेपालमा

WHO का महानिर्देशक टेड्रोस नेपालमा (बैशाख ०८) Read More »

बिमस्टेक ऊर्जा केन्द्र स्थापना गरिने (बैशाख ०७)

२०७८ बैशाख ०७ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक बुधबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ग्रीड कनेक्सनसम्बन्धी गुरु योजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्ने विषयमा सहमति गर्दै १२ बुँदे संयूक्त वक्तव्य जारी गरेको छ ।  जारी

बिमस्टेक ऊर्जा केन्द्र स्थापना गरिने (बैशाख ०७) Read More »

ओस्कर: विल स्मिथमाथि १० वर्षको प्रतिबन्ध

२५ चैत (०८ अप्रिल २०२२): ओस्कर समारोहमा हास्य कलाकार क्रिश रकलाई थप्पड हानेका अभिनेता विल स्मिथलाई ओस्कर एकेडेमीका कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाइएको छ । एलोपेसिया रोगका कारण कपाल खस्ने समस्या भएपछि कपाल खौरिएकी विल स्मिथकी श्रीमतीप्रति रकले टिप्पणी गरेपछि अभिनेता स्मिथले उनलाई थप्पड हानेका थिए । सो

ओस्कर: विल स्मिथमाथि १० वर्षको प्रतिबन्ध Read More »

राष्ट्र बैंकका गर्भनर निलम्बित, चैत २४

चैत २४ (विहिबार): सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः

राष्ट्र बैंकका गर्भनर निलम्बित, चैत २४ Read More »

विभिन्न २० देशमा राजदूत सिफारिस, चैत २४

२४ चैत । नेपाल सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो । सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र,

विभिन्न २० देशमा राजदूत सिफारिस, चैत २४ Read More »

गोरखापत्र वस्तुगत प्रश्नोत्तर (२०७८ चैत २३)

१. हालसम्म नेपालसँग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरूको सङ्ख्या कति पुगेको छ ? उत्तर: १७६ – दौत्य सम्बन्ध कायम भएका पछिल्ला राष्ट्रहरू – १७६ औँ :बेलिज (सन् २०२२ अप्रिल १) – १७५ औँ : दक्षिण सुडान (सन् २०२२ मार्च २८) – १७४ औँ : रिपब्लिक अफ पलाउ (सन् २०२२ मार्च २१) – १७३औँ : टिमोर–लेस्टे

गोरखापत्र वस्तुगत प्रश्नोत्तर (२०७८ चैत २३) Read More »

गोरखापत्र विषयगत प्रश्नोत्तर (२०७८ चैत २३)

ऊर्जा सङ्कट १. ऊर्जा सङ्कट भनेको के हो ? लेख्नुहोस् । प्राकृतिक स्रोत एवं मानव निर्मित स्रोतबाट प्राप्त हुने शक्ति ऊर्जा हो । यही ऊर्जा सरल सहज एवं सर्वसुलभ रूपमा उपलब्ध हुन नसकेको अवस्थालाई ऊर्जा सङ्कट भनिन्छ । ऊर्जाको कमी हुनु, अभाव हुनु वा मागबमोजिम प्राप्त नहुनु ऊर्जा सङ्कट हो । ऊर्जा देश विकासको आधार

गोरखापत्र विषयगत प्रश्नोत्तर (२०७८ चैत २३) Read More »

इन्जा खोजी पत्रकारिता पुरस्कार, २०२२ घोषणा

इन्जा खोजी पत्रकारिता पुरस्कार गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उक्त पुरस्कार गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको हो । बुढाथोकी टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक हुन् । इञ्जाले पत्रकार बुढाथोकीलाई सन् २०२१ भरिमा नेपालबाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येबाट चयन गरेको हो । पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय

इन्जा खोजी पत्रकारिता पुरस्कार, २०२२ घोषणा Read More »

error: Content is protected !!