हिउदे ओलम्पिक २०२२ सम्पन्न

फाल्गुन ८, २०७८ (20 Feb 2022) बेइजिङ शीतकालीन ओलम्पिकको समापन भएको छ । हिउँमा खेलिने यो खेलमेला दुई हप्ताभन्दा बढी चल्यो । विश्वका ९१ देशका खेलाडी बेइजिङमा पुगेका थिए । एक हजार ५८१ पुरुष र एक हजार २९० महिला खेलाडी गरी कुल दुई हजार ८७१ खेलाडी यस खेलमा सहभागी भए । कुल सात खेल तथा […]

हिउदे ओलम्पिक २०२२ सम्पन्न Read More »